हाइलाइट्स

दमक अस्पतालको प्रम ओलीद्वारा शिल्यानास

दमक। झापाको दमकमा आइतबार ५० शैयाँको अस्पताल अनलाइन माध्यमद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीले भरच्र्यूल कार्यक्रमबाट शिल्यानास गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो गृहनगरमा ५० शैयाँको अस्पताल शिल्यानास कार्यक्रममा अनलाइनबाट सम्बोधन गर्दै कोरोना संक्रमण रोक्न सबै...

यूकेबाट सानुसालाई अहिलेसम्मकै ठूलो सहयोग रकम प्राप्त

दमक। मुटु र दुवै मृगौलामा खराब भई उपचार गराइरहेकी आर्थिक अवस्था कमजोर भएकी पाँचथर मिक्लाजुङ ५ की सानुसा लावतीलाई अहिलेसम्मकै ठूलो आर्थिक सहयोग रकम दमकमा हस्तान्तरण गरिएको छ । कुरुम्बेली समाज सेवा संघ दमकले आइतबार...

संघीय तमुवान मञ्चको कास्कीमा आले र कलाकार मञ्चमा बिष्ट चयन

पोखरा। पहिचानसहितको १०+१ प्रान्त स्थापनाको मुल मुद्दा बोकेको आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तगर्त संघीय तमुवान मञ्च, नेपाल जिल्ला समिति कास्की र संघीय तमुवान कलाकार मञ्च घोषणा गरिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय...

सरकारविरुद्ध दशैं लगत्तै आन्दोलन गर्छौँ : सभापति देउवा

काठमाडौं । कोभिड १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आन्दोलन गर्ने जनाएकाे छ  । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार काेराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभएको...

राष्ट्रिय बहुमुखी सहकारीको साधारणसभा शुभारम्भ

दमक। दमक–८ स्थित दुइ दशक यात्रा पार गरिसकेकाे राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा आजबाट शुभारम्भ भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै संस्थाले आउदो कार्तिक ४ गते समापन हुने गरि साधारणसभा शुरु...

;