हाइलाइट्स

माथिल्लो मुस्ताङ यात्राको कथा ( यात्रा संस्मरण)

केदार धिमाल सर्वप्रथम त माथिल्लो मुस्ताङसम्म भ्रमणको आयोजना गरी व्यवस्था गर्नु हुने उर्लाबारीमा अवस्थित श्री सुन्दरफुल सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई धन्यवाद ब्यक्त गर्दछु । भ्रमणको नेतृत्व निवर्तमान अध्यक्ष उपेन्द्र कडेलज्यूले गर्नु भएको...

कियाचू दक्षिण कोरिया अध्यक्षमा विनोद सावदेन

ललितपुर, १८ कातिक । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको अध्यक्षमा विनोद सावदेन निर्वाचित भएका छन् । आइतबार नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाका अध्यक्ष विशन राईको प्रमुख आतिथ्यमा सम्पन्न कियाचु दक्षिण कोरियाको महाधिवेशनबाट विनोद सावदेनको...

दाेस्राे फाल्गुनन्द कप फूटबल शुरू

दमक, १९ कार्तिक । दोस्रो महागुरु फाल्गुनन्द कप २०८१ खेलकुद प्रतियोगिता आजबाट सुरु भएकाे छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दोस्रो महागुरु फाल्गुनन्द कप २०८१ खेलकुद प्रतियोगिता सुरु भएको हो । महान...

चुम्लुङले युनिक काेड किबाेर्ड गर्याे सार्वजनिक

ललितपुर, १७ कार्तिक । बलिहाङ तङनाम कै समयमा किरात सिरिजंगा युनिक कोड किबोर्ड सार्वजनिक भएको छ । किरात याक्थुङ चुम्लुङ संघीय समितिले शुक्रबार साँझ जुम मार्फक सार्वजनिक गरेकाे हाे । युनिक कोड सार्वजनिक भएपछि सिरीजंगा...

शत्रुधन चौधरीको अध्यक्षतामा जसपा, नेपाल झापा जिल्ला पुनर्गठित

दमक, १६ कार्तिक । जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला समिति पुनगर्ठन भएको छ । बुधबार झापाको दमकमा आयोजित एक कार्यक्रमका बिच जिल्ला पुनर्गठन भएको हो । शत्रुधन चौधरीको अध्यक्षतामा पुनर्गठित कार्य समितिका उपाध्यक्षद्वयमा रविलाल...