पूर्वपञ्चको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गर्नु हास्यास्पद
ललितपुर, ५ चैत्र । पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गर्नु हास्यास्पद भएको तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद, नेपालले जनाएको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भईसकेको अवस्थामा पूर्वपञ्चको नेतृत्वमा आन्दोलन घोषणा गर्नु हास्यास्पद...




