हाइलाइट्स

मुक्कुमलुङ संरक्षणका लागि सिंहदरबार घेराउ

ललितपुर, ४ चैत्र । मुन्धुमी आस्थाको केन्द्र धार्मिक पवित्रस्थल मुक्कुमलुङ संरक्षणका लागि सिंहदरबार घेराउ गरिने भएको छ । मुक्कुमलुङमा केवलकार निर्माण जबरजस्ती प्रहरी प्रशासनको संरक्षणमा सरकारले गर्न थालेपछि आन्दोलन निरन्तर गरिरहेको संघर्षरत संगठनहरुले सिंहदरबार घेराउ...

मुक्कुमलुङ आन्दोलन पक्षले गर्यो वार्ता सहजीकरण समिति गठन

ललितपुर, ३ चैत्र । मुक्कुमलुङमा नो केवलकार पक्षधरले सरकारले लिखित रुपमा पत्र पठाउँदै वार्ताको लागि आव्हान गरेपछि वार्ता सहजीकरण समिति गठन गरेको छ । आईतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय राजनीति दलहरुले विज्ञप्ति...

ऐसियन हाईवे बन्द कार्यक्रम स्थगन

दमक, ३ चैत्र । मुक्कुलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय राजनीतिक दलहरुले घोषणा गरेको ऐसियन हाईवे बन्द कार्यक्रम स्थगन भएको जनाएको छ । उनीहरुले एक विज्ञप्ति जारी गर्दै चैत्र ५ गते स्ववियूको चुनाव हुने...

रवि सेर्माकाे सेमिफुङ चलचित्रकाे टिजर सार्वजनिक

दमक, २ चैत्र । रनवीर लिम्बू सेर्मा(रवि सेर्मा)को निर्देशन रहेको वहुप्रतिक्षित लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सेमिफूङ’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार याक्थुङ फिल्म्सको अफिसियल युट्यूव च्यानलबाट लिम्बू कथानक चलचित्र ‘सेमिफूङ’को टिजर सार्वजनिक गरिएको हो...

लिम्बुवानखबरका सम्पादक चोङबाङ् बैबाहिक बन्धनमा बाँधिए

दमक, २९ फाल्गुन । झापाको दमकबाट विगत पाँच बर्षदेखि निरन्तर अपडेट रहेको लिम्बुवानखबर डटकम न्यूजपोर्टलका सम्पादक तेह्रथुम फेदापका विष्णुकुमार लिम्बु "सेसेहाङ" बैबाहिक वन्धनमा बाँधिएका छन् । विहीबार (आज)  दश लिम्बुवान सत्रथुमको रीतिथिति अनुसार तेह्रथुम जिल्ला...