
टिकटक प्रतिबन्ध हटाउने सरकारकाे निर्यण
दमक, ६ भदौ। सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार (अाज) बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हाे । एक मन्त्रीले जानकारी दिए अनुसार अब टिकटक चलाउन पाइने...