आज तमु ल्होसार मनाईदैः राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुभकामना
ललितपुर, १५ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण बौद्धधर्मावलम्बीहरुमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् । राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा...




