हाइलाइट्स

पौष २५ गते याराक्मातेन (धान नाँच पार्क)को उद्घाटन हुने

ताप्लेजुङ्, १८ पौष । ताप्लेजुङ बजारको फुङलिङस्थित तोक्मे बजारमा निर्माणधिन ताक्वाचङ याराक्मातेन यालाङ् धान नाँच पार्कको निर्माण अन्तिम चरणमा पुगेको छ । यहि पौष २५ गते तोक्मेडाँडा शनिबारे हटियाको दिन विविध कार्यक्रम गरि सो पार्कको...

बालगायक सचिन परिवारको उपचारको क्रममा निधन

ललितपुर, १८ पौष । टिभी कार्यक्रम ‘इन्द्रेणी’मा गीत गाएर चर्चित बनेका बाल गायक सचिन परिवारको असामयिक निधन भएको छ । बिहीबार आज उनको उपचारको क्रममा विहान १०ः४५ बजे काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो...

ईतिहासकार ईमासिं चेम्जोङकाे एकसय २२औं जन्मजयन्ती मनाइयाे

राजकुमार तेयुङ मेयङलुङ, १८ पाैष । तेह्रथुमको म्याङलु बजारमा विभिन्न कार्यक्रमहरू सहित ईतिहासकार ईमासिं चेम्जोङकाे एकसय २२औं जन्मजयन्ती मनाएकाे छ। भरतकाे दार्जिलिङ जिल्ला अन्तरगत कालिङपुङकाे रिन्केनपुमा आज भन्दा १ सय २२ बर्ष अगाडी जन्मेका ईतिहासकार...

ग्लाेबल आइएमई बैंककाे देशव्यापी प्रभातफेरी कार्यक्रम सम्पन्न

दमक, १५ पाैष । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै...

के तपाईँ पत्रकारको नेता बन्न सक्नुहुन्छ ?

अश्विन दानी यदी तपाईँ पत्रकारिता गर्नुहुन्छ वा यस क्षेत्रप्रति चासो देखाउनु हुन्छ भने समयसमयमा ‘पत्रकार महासंघको कार्यालयमा पत्रकारले नै गरे तालाबन्दी’ शिर्षकको समाचार लेखेको÷पढेको या सुनेको स्मरण छ ? पत्रकार महासंघ अर्थात्, ‘सम्पूर्ण नेपाली पत्रकारहरुको...