प्रधानमन्त्रीलाई गृहनगरमा पहिचानवादीको कालो झण्डाः पक्राउ परेका ११ जना पहिचानवादीहरु साँझमा भए रिहाई
दमक, २३ मंसिर । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको दमकमा पहिचानवादीहरूले कालो झण्डा देखाएर प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली पुग्ना साथ पहिचानवादीहरुले प्रदर्शन गरेका हुन् । प्रदेश नं. १ को नाम गोत्रीय कोशी राखेसँगै...




