
सरकारले आर्थिक बर्ष ०८१/०८२ को लागि १८ खर्ब ६० अर्थ रुपैयाँको बजेट पेस
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि वितरणमुखी कार्यक्रमसहित १८ खर्ब ६० अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा यो बजेट प्रस्तुत गरेका...