हाइलाइट्स

चोत्लुङ खोज्ने चोत्लुङ यात्रा !

नियात्रा विष्णुकुमार चाेङबाङ (सेसेहाङ) लिम्बू जातिहरुको जीवन जिउने पद्धतिहरुको सबैभन्दा महत्त्वपूर्ण जीवन दर्शन चोत्लुङ हो । चोत्लुङको बारे मुन्धुमी व्याख्या मुन्धुम विदहरुले गरिरहनु भएको छ । यसको खोज अनुसन्धान र व्याख्या विश्लेषण जारी छ ।...

गोपाल किरातीद्वारा विकसित विचारहरुको संश्लेषण प्रस्ताव

प्रस्तुत आलेखका लेखकद्वय हामीहरु निश्कर्षमा पुग्यौं, नेपालमा पहिचानसहितको समाजवादी आन्दोलनले चुनौतिको पहाड छिचोल्न नसक्नुको गम्भीरतम् कारण यसको वैचारिक सँश्लेषणमा अकर्मन्यता नै हो। त्यस अकर्मन्यतालाई निर्मतापूर्वक तोड्न हामीले ऐतिहासिक जोखिम उठाउने संकल्प गर्नै पर्दछ। विध्यमान परिस्थितिमा...

लेखनाथ चेम्जोङ किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको केन्द्रीय अध्यक्षमा निर्वाचित

दमक, ५ कार्तिक । किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको केन्द्रीय अध्यक्षमा लेखनाथ चेम्जोङ निर्वाचित भएका छन् । इलामको माङसेबुङ गाउँपालिका ५ स्थित पान्जुम्भोको भवनमा कार्तिक १, २, ३ र ४ गते सम्पन्न पान्जुम्भोको सातौं केन्द्रीय...

झापाकाे कमल सडक खण्डमा दुर्घटना हुँदा एककाे मृत्यु

दमक, ३ कार्तिक । दमकदेखि पूर्व जाँदै गरेकाे जाँदै गरेकाे प्रदेश १–०१ ००१ ख ३४३५ नम्बरको यात्रु बसले सोहि दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । कमलस्थित रवि पेट्राेल पम्प अगाडि पूर्वपश्चिम लाेक मार्गमा भएकाे साे दुर्घटनाबाट माेरक केराबारीका पदम कुमार राइकाे घटना स्थलमा मृत्यु भएकाे...

रास्वपा सभापति लामिछाने पक्राउ

ललितपुर, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय...