भाषा/साहित्य

चुम्लुङले ५ दिने याक्थुङ पाःन नु सक्सक् कक्षा संचालन गर्दै

ललितपुर, १२ माघ । किरात याक्थुङ चुम्लुङ ललितपुरले लिम्बु भाषा र लिपि (याक्थुङ पाःन नु सक्सक्) कक्षा संचालन गर्ने भएको छ । कियाचुले एक सूचना जारी गर्दै ५ दिने भौतिक कक्षा सञ्चालन गरिने जानकारी दिएको...

रचना लावती नरेन्द्रबहादुर–कमलादेवी साहित्यक पुरस्कारबाट पुरस्कृत

दमक, ८ पौष। किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाद्वारा स्थापित नरेन्द्र बहादुर–कमलादेवी स्मृति साहित्य पुरस्कारद्वारा दमकमा स्थायी रूपमा बसाेबास गर्दै आउनुभएकी साहित्यकार रचना लावती पुरस्कृत हुनुभएको छ । जिल्ला चुम्लुङहिममा शुक्रवार सम्पन्न जग्गा भवनदाता नरेन्द्र...

पुष १० गते दमक र कमलले संयुक्त रुपमा चासोक मनाउँदै

दमक, ६ पुष । किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाले संयुक्त रुपमा यहि पुस १० गते वृहत रुपमा चासोक तङनाम उधौली पर्व मनाउने भएको छ । चुम्लुङ दमक र कमल शाखाले आज दमकमा संयुक्त...

याक्थुङहरूकाे भूमि अधिकार सम्बन्धी धरानमा दुई दिने भेला शुरू

धरान, सुनसरी । “उपनिवेशीक कोशी नाम अस्वीकार गरौं, हाम्रो ऐतिहासिक भौगोलिक भूमिमा हाम्रै स्वशासन र स्वायत्तता कायम गरौं ।” भन्ने नाराको साथ भूमि अधिकार सम्बन्धी दोस्रो भेला तथा बैठक सुरु भएको छ । शनिबार सुनसरीको...

दिनेश याेङहाङले जिते ‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि

माङसेबुङ, २१ मंसिर । फाकफोकथुम इलामका दिनेश योङहाङले मातृभाषा गायन प्रतियोगिता ‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि जितेका छन् । इलामको माङसेबुङमा मंगलबार वृहत सांस्कृतिक कार्यक्रमसँगै भएको फिनालेमा इलाम माई नगरपालिकाका शान्ता फियाक, मोरङ लेटाङ...