स्थानीय समाचार

केर्खामा समावेशी महिला शसक्तिकरणको तिज विशेष कार्यक्रम सम्पन्न

बसन्त राज सुब्बा कमल, ११ भदौं/ झापाको कमल गाउँपालिकास्थित केर्खा बजारमा हिन्दु नेपाली महिलाहरुको हरितालिका तीज भव्य मनाएको छ । मंगलबार समावेसी महिला शसक्तिकरण केन्द्रको आयोजनामा हरके बर्ष मनाउदै आएको तिज विशेष कार्यक्रम यस वर्ष...

तेस्रो उद्योग वाणिज्य कप २०८२ को उपाधि निर्माण व्यवसायिलाई

दमक, ७ भदौ/ दमकमा भएको ‘तेस्रो उद्योग वाणिज्य कप २०८२’ को उपाधि निर्माण व्यवसायी संघले हात पारेको छ । दमक उद्योग बाणिज्य संघले आफ्नो ३५औँ वार्षिक उत्सव र स्थापना दिवसको अवसरमा आयोजना गरेको अन्तर वस्तुगत...

दमकमा व्यावसायिहरुबिच फुटसल प्रतियोगिता हुने

दमक, ०३ भदौ / दमक उद्योग बाणीज्य संघले ३५औं स्थापना दिवसको अवसर पारेर बस्तुगत संघहरु विच फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनमा स्थापना दिवसको अवसरमा ब्यवसायीहरु विच फुटसल प्रतियोगिता सञ्चालन गर्न...

माङ्सेबुङमा वान्तवा भाषा पठनपाठनको लागि कार्यदल गठन

दमक, २६ साउन । माङसेबुङ गाउँपालिकाले शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बान्तवा भाषा पाठ्यक्रम निर्माण सम्बन्धी एक दिवसीय छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा तथा किरात राई...

झापामा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ

दमक, २२ साउन । झापाकाे दमक र कमलबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक मेडिकल डिस्ट्रीब्युटरका सञ्चालक गंगाबहादुर खड्का र कमल गाउँपालिका–६ का विष्णुप्रसाद बगाले रहेका छन् ।...