स्थानीय समाचार

आत्मनन्द कप मंसिर ८ देखि शुरू हुँदै

दमक, १६ कार्तिक। वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको अवसरमा ‘आत्मानन्द कप पुरुष फुटबल प्रतियोगिता २०८०’ आउँदो मंसिर ८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । आत्मानन्द कपको यस संस्करणमा नेपाल, भारत...

राष्ट्रिय बहुमुखी सहकारीका सञ्चालक र कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम

दमक, २८ असोज / राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफना सञ्चालक समिति तथा कर्मचारीका लागि एक दिने सहकारी सम्बन्धी क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ । तालिममा संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा...

पापोहाङ लाओती सयङ दमक नगर गठन सम्पन्न

दमक,२१ असोज । पापोहाङ लाओती सयङ दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । स्थानीय सेवारो कम्प्लेक्समा शनिवार सम्पन्न सयङको तेस्रो अधिवेशनले प्रेम कुमार लाओतीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको...

राजकुमार आङदेम्बे ‘माङतोक’को १६औं स्मृति दिवस मनाइयो

दमक, २० असोज । आदिवासी पहिचान तथा लिम्बुवान आन्दोलनको क्रममा राष्ट्रिय सहिद भएका राजकुमार आङ्देम्बे माङतोकको स्मृतिमा आज विविध कार्यक्रम गरि १६औं स्मृति दिवस मनाइएको छ । तत्कालिन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको...

सेसेमी नाल्बो लिम्बु भाषा साहित्य प्रतिष्ठानको कुलपतिमा पुनः चयन

दमक, १९ असोज । लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकको दोस्रो अधिबेशन सम्पन्न भएको छ । शुक्रबार झापाको दमक १ येहाङनगर स्थित सिरिजङगा सामुदायिक भवनमा याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल उपकुलपति लछामी सेर्मा पापोको प्रमुख आतिथ्यतामा प्रतिष्ठानको...