स्थानीय समाचार

आत्मानन्द कप : हाटखोला सुनसरीको विजयी सुरुवात

माङसेबुङ । इलामको माङसेबुङमा शुरु भएको आत्मानन्द कप १५औं संस्करण पुरुष फुटबल प्रतियोगितामा हाटखोला फुटबल क्लव सुनसरीले बिजयी सुरुवात गरेको छ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज शुक्रबार भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन माङसेबुङ...

आत्मानन्द कप शुक्रबार देखि सुरु हुदैं

दमक, ८ मंसिर । किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङको ६९औं जन्मोत्सव तथा गुरुआमा पवित्रहाङमा साम्बा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित ‘आत्मानन्द कप’ १५ औं संस्करण पुरुष फुटबल प्रतियोगिता २०७९ शुक्रबार देखि सुरु हुदैंछ । आत्मानन्द...

चतुरे गोलकपको उपाधि आयोजक टिमलाई

माङसेबुङ, इलाम । इलामको माङ्सेबुङ ३ स्थित चतुरेमा संचालित ‘माङसेबुङ-३ चतुरे गोलकप’ खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक टिमले चुमेको छ । शुक्रबार भएको फाइनलमा पीवाई फुटबल क्लब चिबुवा माङसेबुङ ३ विरुद्ध २-० गोल अन्तरको जित...

चतुरे गोलकप : चिबुवा र आयोजक फाईनल प्रवेश

माङसेबुङ , सालि । माङसेबुङम जारी चतुरे गोलकपमा चिबुवा फुटबल क्लब र आयोजक टिम फाईनल प्रवेश गरेको छ ।सेमिफाईनल खेल अन्तर्गत पहिलो खेलमा सिक्तेम्बा फुटबल क्लबलाई २–३ को नतिजा निकाल्दै चिबुवा फाईनल प्रवेश गरेको हो । दोस्रो खेलमा माङमालुङ फुटबल क्लबलाई १ का विरुद्ध ३ गोल गर्दै आयोजक टिम फाईनल प्रवेश गरेको हो । फाईनल खेल भोलि १८गते आयोजकसँग चिबुवाले खेल्ने छ । २०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ–३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेकोप्रतियोगितामा इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद ३० हजार ७९रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछन् ।

फाल्गुनन्द सभागृह नाम हटाएकोमा आपत्ति

दमक । महागुरु फाल्गुनन्द सभागृहलाई हटाइ दमक सभागृह नामाकरण गरि काम अगाडि बढाएको भन्दै किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिले दमक नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । २०७३ जेठ २८ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा...