स्थानीय समाचार

दमकमा व्यावसायिहरुबिच फुटसल प्रतियोगिता हुने

दमक, ०३ भदौ / दमक उद्योग बाणीज्य संघले ३५औं स्थापना दिवसको अवसर पारेर बस्तुगत संघहरु विच फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनमा स्थापना दिवसको अवसरमा ब्यवसायीहरु विच फुटसल प्रतियोगिता सञ्चालन गर्न...

माङ्सेबुङमा वान्तवा भाषा पठनपाठनको लागि कार्यदल गठन

दमक, २६ साउन । माङसेबुङ गाउँपालिकाले शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बान्तवा भाषा पाठ्यक्रम निर्माण सम्बन्धी एक दिवसीय छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा तथा किरात राई...

झापामा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ

दमक, २२ साउन । झापाकाे दमक र कमलबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक मेडिकल डिस्ट्रीब्युटरका सञ्चालक गंगाबहादुर खड्का र कमल गाउँपालिका–६ का विष्णुप्रसाद बगाले रहेका छन् ।...

ट्याक्सी स्टेण्डमा पार्किङ गर्न दमक नगरकाे अपिलः अटेर गरी कारवाही

दमक, १५ साउन ।  झापाको दमक नगरपालिकाले ट्याक्सी स्टेण्डमा पार्किङ गर्न ट्याक्सी चालकहरूलाइ अपिल गरेकाे छ । नपाले एक वर्षअघि दमक चोकमा भीड र ट्राफिक जाम नियन्त्रण गर्न ट्याक्सी स्टेण्डलाई दमक–७ स्थित पशुहाटको खुल्ला स्थानमा...

केर्खामा ‘सिसेक्पा तङनाम’ भव्य मनाइयाे

बसन्त राज सुब्बा कमल, झापा /  कमलस्थित केर्खा बजारमा याक्थुङ/लिम्बु जातिको मौलिक चार्ड सिसेक्पा तङनाम कार्यक्रम भव्यरूपमा सम्पन्न भएकाे छ ।  साउन २ गते याक्थुङ /लिम्बु जातिको मौलिक चार्ड " सिसेक्पा तङनाम" साउने संक्रान्ती २०८२...