फोटो फिचर

आन्छुमे नसानकाे लिम्बु गीत ‘मिम् मेत्ने’ सार्वजनिक

दमक, ५ साउन । सिङ्गिङ् रियालीटी सो मेरो भ्वाइस युनिभर्षको टप २० सम्मको यात्रा तय गरेका दर्शक स्रोताको मनमा बस्न सफल गायक चोत्लुङहाङ केदेम लिम्बूको मनमोहक आवाजमा लिम्बू भाषाको प्रेमिल गीत 'मिम् मेत्ने' सार्वजनिक गरिएको...

लिम्बु संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक सार्वजनिक

दमक। लिम्बू संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । उक्त चलचित्र साउन ५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । सार्वजनिक फर्स्टलुकमा चलचित्रका मुख्य पात्रलाई स्थान दिइएको छ । बुद्धि तामाङ,...

लिम्बु कथानक चलचित्र ‘जारी’ले आज मनाउँदै ५१औं दिन

जारीले कमाइ करिब १७ कराेड ग्रस कलेक्सन दमक, २० जेष्ठ । दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी’ले आज (शनिबार) प्रदर्शनको ५१औं दिन पूरा गर्दैछ । नयाँ बर्ष वैशाख १ गते देखि प्रदर्शनभएको जारी २०८०...

सहिद लाजेहाङको शवयात्रामा प्रहरीले गरेको दमनको समितिद्वारा निन्दा

दमक, १० वैशाख । सरकार स्वयम्ले समेत सहिद घोषणा गरेको सहिद पदम कुमार लिम्बु (लाजेहाङ) को मृत्यु संस्कारमा प्रहरीले मलामीमाथि गरेको नृशंस आक्रमणको निन्दा गरिएको छ। आन्दोलनरत ‘प्रदेश नंं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले...

शहीद लाजेहाङकाे बेलबारीमा अन्त्येष्टि, हजारौं सहभागी

दमक, ९ वैशाख । कोशी प्रदेश नामकरण विरूद्धको आन्दोलनका क्रममा मृत्यु भएका पदम कुमार लिम्बू (लाजेहाङ्)को अन्त्येष्टि गरिएको छ । आज शनिबार किरात धार्मिक परम्परा अनुसार उनको अन्त्येष्टि गरिएको हो । गत चैत ५ गते...