फोटो फिचर

धरानमा तिनदिने याक्थुङ ज्ञान महोत्सव शुरु

धरान, १३ पौष । लिम्बुवानको सुन्दर नगरी सुनसरीको विजयपुर धरानस्थित लाङघाली सामुदायिक बनको सभाहलमा याक्थुङ ज्ञान महोत्सव शुरु भएको छ । याक्थुङ युवा मञ्चको आयोजनामा आजदेखि तीन दिनसम्म महोत्सव हुने आयोजकले जनाएको छ । कार्यक्रमको...

तुम्बेवामा पहिचानवादी मोर्चा विस्तार

दमक, ४ पुस  । पान्थर जिल्लाको तुम्बेवा गाउँपालिकामा पहिचानवादी मोर्चा तुम्बेवा गाउँपालिका समिती गठन भएको छ । मोर्चाका संयोजक प्रा.डा महेन्द्र लाओतीको प्रमुख आतिथ्यमा भएको भेट्घाट तथा सङ्गठन बिस्तार कार्यक्रम मार्फत संयोजक दिलप्रसाद लाओतीको संयोजकत्वमा...

आदिवासी रंगशालामा चासोक भव्य रुपले मनाइयो

दमक, ३ पुष । झापाको कमलस्थित आदिवासी रंगशालामा लिम्बु याक्थुङहरुको राष्ट्रिय पर्व चासोक तङ्नाम भव्य रुपले सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ दमक नगर र कमल गाँउपालिका समितिको संयुक्त आयोजना रहेको चासोक तङनाम (न्वागि...

तिलक मादेनको अध्यक्षतामा कियाचु सभापोखरी गठन

बाह्रबिसे, मङ्सिर २८ । किरात याक्थुङ चुम्लुङ सभापोखरी गाउँपालिकाको दोस्रो अधिवेशन बाह्रबिसे स्थित आदिवासी जनजाति महासंघ सम्वय परिसद सभापोखरिको सभाहलमा सम्पन्न भएको छ । कियाचु लिम्बुवान प्रदेश समिती सदस्य दिलकुमार लावतिको प्रमुख आतिथ्यतामा तिलक मादेनको...

लाफयङ गुरु देवबहादुर तुम्बापोको ८१औं जन्मजयन्ती भव्य रुपले मनाइयो

दमक, ११ मंसिर । इलामको चुलाचुली गाउँपालिका १ स्थित कमलमा आयोजित सकल प्राणीहरूको रक्षा विश्व शान्तिको कामना गर्दै माङ्गेना चोत्लुङ (शिर उठाउने, मण्डप महायज्ञ पूजा) किरात धर्म सत्यहाङ्मा पन्थका तेस्रो पुस्ताका धर्म संरक्षक लाफयङ गुरु...