राजनीति

लिम्बुवानका दुइ नेताले झापा क्षेत्र नं.४ को प्रदेशक्षेत्र (क) र (ख) काे जिम्मेवारी पाए

शिवसताक्षी, १२ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले झापा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ को प्रदेश क र ख मा तदर्थ समिति गठन गरेको छ । मञ्चका उपाध्यक्ष ज्ञान...

लिम्बुवान मञ्चको मेरिङदेन २ अध्यक्षमा छत्रमान निर्वाचित

ताप्लेजुङ, ११ माघ । ताप्लेजुङको मेरिङ्देन २ मा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको वडा अधिवेशन सम्पन्न भएको छ । सोमबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संघीय रुपा साँबा चोङबाङको प्रमुख आतिथ्यतामा छत्रमान लिम्बु श्रेङको अध्यक्षतमा २७...

राष्ट्रियसभाको निर्वाचन विहान ९ देखि ३ बजेसम्म हुने

लिम्बुवानखबर । निर्वाचन आयोगले बुधबार हुने राष्ट्रियसभाको मतदान हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका अनुसार बुधबार राष्ट्रिय सभाको १९ सदस्यको लागि बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ...

लिम्बुवान मिक्लाजुङ ५ को अध्यक्षमा पासाङ लावती

मिक्लाजुङ, ८ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मिक्लाजुङ ५ नम्बर वडाको नयाँ कमिटी चयन भएको छ । मञ्चका प्रान्तीय उपमहासचिव प्रेमपुत्र लावतीको प्रमुख आतिथ्यतामा शुक्रबार नयाँ समिति गठन भएको हो । नव गठित...

लिम्बुवानले ३६ प्रदेश क्षेत्रमा संगठन विस्तार गर्ने

दमक, ७ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालले नौ जिल्लाको ३६ वटा प्रदेश क्षेत्रमा संगठन विस्तार गर्ने जनाइएको छ । प्रदेश निर्वाचन क्षेत्रलाई लक्षित गर्दै मञ्चले नौ जिल्लाका सबै प्रदेश क्षेत्रमा...