राजनीति

दिनेश राई लिम्बुवानको मोरङ क्षेत्र ३ ‘क’ संयोजकमा चयन

मोरङ, ९ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मोरङ क्षेत्र नं. ३ (क) मा प्रदेश क्षेत्रीय तदर्थ समिति गठन भएको छ । मञ्चका प्रान्तीय सचिव रामचन्द्र थापामगरको प्रमुख आतिथ्यतामा...

संघीय मञ्चका युवा नेता मेन्याङबो पितृ शोकमा

दमक, ९ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय सदस्य तथा प्रदेश १ समन्वय समितिका सचिव नन्दुभाई मेन्याङबो पितृ शोकमा परेका छन् । उनका बुबा इन्द्रबहादुर मेन्याङबो (काँचोबारे)को आइतबार साँझ ७ बजे ७५ बर्षको...

लिम्बुवान मञ्च आठराईत्रिवेणी १ को अध्यक्षमा गन्जवीर गुरुङ चयन

ताप्लेजुङ, ८ फागुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङ जिल्लाको आठराईत्रिवेणी वडा १ को अध्यक्षमा गन्जवीर गुरुङ चयन भएका छन् । शनिबार साँझ सम्पन्न वडा अविधेशनबाट गुरुङ अध्यक्षमा चयन भएका हुन् । कार्यक्रम संघीय...

लिम्बुवानको मैवाखोला अध्यक्षमा चरण मुसाहाङ निर्वाचित

मैवाखोला, ८ फागुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मैवाखोला गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट चरण मुहासङको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति गठन भएको हो । मञ्चका जिल्ला सचिव अशोक...

लिम्बुवान मञ्चको वडा कार्यालय उद्घाटन

शिवसताक्षी, ७ फागुन । संघीय लिम्बुवान प्रान्तीय, मञ्च शिवसताक्षी वडा नं. १ समितिले कार्यालय औपचारिक रुपमा संचालनमा ल्याएको छ । शिवसताक्षी धरमपुरस्थित फुलबारी चोकमा मञ्चका प्रान्तीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङले रिवीन काटेर शनिबार कार्यालय उद्घाटन गरेसँगै...

;