राजनीति

चुलाचुलीमा लिम्बुवान मञ्चद्वारा ३ वटा वडाको अधिवेशन संयुक्त रुपमा सम्पन्न

चुलाचुली, ११ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली गाउँपालिकाले वडा अधिवेशनलाई तिव्रता दिएको छ । चुलाचुली पालिकाले मञ्चका संघीय सह–सचिव चौकीदार तामाङको प्रमुख आतिथ्यतामा चुलाचुली ३, ४ र ५...

ताप्लेजुङको वार्डवार्डमा लिम्बुवान पुग्दै, मेरिङदेन १ को अध्यक्षमा देउमान ओख्राबु चयन

ताप्लेजुङ्, १० फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङकाे अगुवाईमा जिल्लाका सबै वार्डवार्डमा घरदैलौं कार्यक्रम निरन्तर गरिरहेको छ । मंगलबार मेरिङदेन १ थिङलाबुमा देउमान ओख्राबुको अध्यक्षतामा...

प्रदेश १ को नाम टुंगो लगाउन आज पहिलो चरणको सर्वदलीय बैठक बस्यो

विराटनगर, १० फागुन । प्रदेश नं. १ को नामाकरणका लागि आज सर्वदलीय बैठक विराटनगरमा बसेको छ । आगामी हिउँदे अधिवेशनबाट प्रदेश १ को नामाकरण टुंगो लगाउने गरी पहिलो पटक पाँच दलीय गठबन्धनले नामकरणको विषयमा छलफलफका...

चुलाचुली १ मा लिम्बुवान अध्यक्ष बने वीरु जवेगु

चुलाचुली, १० फागुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली १ को वडा अधिवेशन सोमबार सम्पन्न भएको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा चुलाचुली वडा १ स्थित पालिका भवनमा वीरु जवेगु...

लिम्बुवान झापाद्वारा संघ र प्रान्तमा निर्वाचित नेताहरुलाई सम्मान

शिवसताक्षी, ९ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा शिवसताक्षी दुधेस्थित सैनिक भवनमा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल जिल्ला कार्य समिति झापाले भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ...

;