राजनीति

आठराईत्रिवेणी ३ को लिम्बुवान अध्यक्षमा राजेन्द्र यक्सो निर्वाचित

ताप्लेजुङ, १४ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मन्च, नेपाल ताप्लेजुङको आठराईत्रिबेणी ३ को वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार त्रिवेणीस्थित हाङ्पाङमा आयोजित वडा अधिवेशनबाट राजेन्द्र यक्सोको अध्यक्षतामा समिति गठन...

‘‘एमसीसी काे Yes वा No मा उत्तर नखोजौं बृहत गोलमेच सम्मेलन गरौं’’– कुमार लिङदेन ‘मिराक’

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा लामो स्टाटस लेख्दै एमसीसीको उत्तर yes वा no मा नखोजौं बृहत गोलमेच सम्मेलन गरेर समस्याको समाधान गर्नु पर्ने विकल्प प्रस्तुत गरेका छन्...

मेरिङदेनमा लिम्बुवानको टोल समिति गठन, पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेश

ताप्लेजुङ, १२ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । विभिन्न पार्टीहरु परित्याग गरि ३० भन्दा धेरैजना मेरिङदेन २ सान्थाक्राबाट लिम्बुवान मञ्चमा प्रवेश गरेका...

ताप्लेजुङ जिल्ला निर्वाचन क्षेत्र ‘क’ मा लिम्बुवानको तदर्थ समिति गठन

ताप्लेजुङ, १२ फागुन । संघीय लोतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङ जिल्ला निर्वाचन ‘क’ को क्षेत्रीय तदर्थ समिति गठन भएको छ । मञ्चका प्रान्तीय उपाध्यक्ष इन्दीरा मेन्याङ्बोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले...

लिम्बुवान भोलेन्टियर्सद्वारा सुनसरीमा इन्चार्जहरुलाई नियुक्ति पत्र प्रदान

धरान, ११ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मातहतको एल.भी. कमाण्डले सुनसरी जिल्लाको क्षेत्रीय इन्चार्जहरुलाई नियुक्ति पत्र प्रदान गरेको छ । लिम्बुवान भोलेन्टियर्सका सहकमाण्डर गणेश मिभकले मंगलबार धरानमा आयोजित कार्यक्रममा कमाण्डरहरुलाई नियुक्ति पत्र प्रदान...

;