राजनीति

एल.भी. लिम्बुवान आन्दोलनको अभिन्न अङ्ग हो– लिङदेन

  मिक्लाजुङ् ,२१ मंसिर ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले लिम्बुवान भोलेन्टियर्स भनेको लिम्बुवान आन्दोलनको अभिन्न अङ्ग भएको बताएका छन् । मोरङको मिक्लाजुङस्थित धोवेनीमा लिम्बुवान भोलेन्टियर्स केन्द्रीय कमाण्डको तेस्रो विस्तारित बैठकलाई...

लिम्बुवान सामाजिक मञ्च बेल्जियम गठन, अध्यक्षमा देउमान सुब्बा

लिम्बुवानखबर, २१ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल प्रवास समिति बेल्जियम समिति गठन भएको छ । मंगलबार देउमान सुब्बाको अध्यक्षतामा १३ सदस्यीय संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति बेल्जियम गठन...

संघीयता रक्षा गर्न राजनीतिक दलबिच गठबन्धन – पूर्व प्रधानमन्त्री नेपाल

दमक, २० मंसिर । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा गर्न राजनीतिक दल वीच गठबन्धन निर्माण भएको स्पष्ट पारेका छन् । गठबन्धनमा कुनै समस्या नदेखिएको बताउदै उनले...

राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित थापा एकसय मतले पराजित

काठमाडौं । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । उनले शुरूवात देखिनै अग्रता लिएका थिए...

लिम्बुवान मञ्च धनकुटाको अध्यक्ष बने कविर चेम्जोङ्

लिम्बुवानखबर, १९ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति धनकुटाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार धनकुटामा बजारस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमले कविर चेम्जोङको अध्यक्षतामा २७ सदस्यीय...