राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित
लिम्बुवानखबर, १६ माघ । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै...




