राजनीति

मुक्कुमलुङमा केवलकार खारेजीले सरकारविरूद्ध आन्दोलनको घोषणा

ललितपुर, १६ फाल्गुन । केवलकार खारेजी समूहले केपी ओली नेतृत्वको सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बिहीबार आन्दोलनकारीको तर्फबाट जारी गरिएको संयुक्त वक्तव्यमा फुङलिङ काण्डको विरोध तथा पाथीभरामा केवकार बन्न नदिन आन्दोलनको घोषणा गरिएको उल्लेख...

मुक्कुम्लुङमा ‘नो केवलकार’ पक्षधर समुहमाथि दमन भएकाे आठ दलीय माेर्चाकाे निष्कर्ष

ललितपुर, ११ फाल्गुन । मधेशवादी राजनीतिक दलहरुले पाथीभरा मुकुम्लुङमा ‘नो केबलकार’ पक्षधर समुहबाट भइरहेको आन्दोलनमा प्रहरीद्वारा अत्यधिक दमन भएको निष्कर्ष निकालेका छन् । आइतबार राष्ट्रिय मुक्ति पार्टी नेपालको कार्यालय शंखमुलमा बसेको बैठकले नो केबलकार समुहद्वारा...

फुङलिङ घटनामा पाँच घाइते, १५ जना पक्राउ थप विवरण आउन बाँकी

दमक, ११ फाल्गुन । मुक्कुमलुङमा केवलकार निर्माण खारेजी आन्दोलनले उग्र रुप लिदाँ फुङ्लिङमा १५जना आन्दोलनकारी पक्राउ परेका छन् । मुक्कुमलुङ पदयात्राबाट फकेर फुङलिङ आइपुगेपछि ¥याली सहित मसाल जुलुस गर्ने क्रममा प्रहरीसँग झडप हुँदा उनीहरु पक्राउ...

ताप्लेजुङमा निशेधाज्ञाः २७ घाइते, १५ जना भन्दा धेरै प्रहरी नियन्त्रणमा

दमक, ११ फाल्गुन ।  ताप्लेजुङ जिल्लास्थित मुक्कुमलुङमा पाथीभरा केबलकार निर्माण विवादले उग्र रुप लिँदै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना सार्वजनिक गर्दै निषेधाज्ञा जारी भएको...

तीन दिने मुक्कुमलुङ पदयात्रा सम्पन्नः सुरक्षाकर्मीसँगको झडपमा दर्जन घाईते

ताप्लेजुङ्, ८ फाल्गुन । ताप्लेजुङस्थित लिम्बु याक्थुङहरुको मुन्धुमी आस्थाको धरोधर मुक्कुमलुङमा आयोजना गरिएको तीनदिने मुक्कुमलुङ पदयात्रा सम्पन्न भएको छ । बिहीबार (आज) काफ्लेपाटीदेखि कान्छीथानसम्मको पदयात्रा गरि सम्पन्न भएको हो । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति...