राजनीति

निर्वाचन प्रणाली पूर्ण समानुपातिक प्रणाली बनाउन विज्ञहरुको जोड

ललितपुर, ३० माघ । नेपालको निवार्चन प्रणाली पूर्ण समानुपातिक लागू गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । बुधबार काठमाडौंस्थित सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनीहरुले हाम्रो जस्तो मुलुकमा पूर्ण समानुपातिक...

वार्ता विना निश्कर्ष टुङ्गियोः संघर्ष समिति आन्दोलनको तयारीमा

ललितपुर, २७ माघ । सेमुक्तुगोक् / मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको संघर्षरत सहजीकरण समिति र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । आइतबार दिउँसो काठमाडौं सिंहदरबारस्थित होटल बसेरामा बसेको वार्तामा मागको विषयमा सहमति...

मुक्कुमलुङ आन्दोलनमा गिरफ्तार भएका योद्धाहरु छुटे

ललितपुर, २३ माघ । ताप्लेजुङस्थित मुक्कुमलुङ पाथीभरामा निर्माणधिन केवलकार खारेजी आन्दोलनको क्रममा पक्राउ भएका योद्धाहरुको रिहाई भएको छ । मंगलबार साँझ सरकारसँग आन्दोलनपक्षको सहजीकरण समितिसँगको ६ बुँदे सहमति अनुसार पक्राउ परेकाहरु छुटेका हुन् । धरानस्थित...

मुकुम्लुङमा केबलकार निर्माण हुनु समग्र आदिवासीहरुको अस्थित्व समाप्त पार्नु हो: लिम्बुवान मोर्चा।

ललितपुर, २२ माघ । मुकुम्लुङ (पाथिभरा) मा केबलकार निर्माण खारेजिको आन्दोलनलाई लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले समर्थन गरेको छ। लिम्बुहरुको आस्थाका केन्द्र(मुन्धुमी स्थल) मानिदै आएको मुकुमलुङ क्षेत्रमा केबुलकार निर्माणको प्रारम्भिक चरणबाटै शान्तिपूर्ण आन्दोलन मार्फत बिरोध गर्दा...

वार्ता निष्कर्षविहीनः पूर्वको नौ जिल्ला यातायात बन्द यथावत

ललितपुर, २२ माघ । सरकार पक्ष र आन्दोलनरत पक्षको सहजीकरण समिति बिच भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेको छ । सोमबार माघ २१ गते साँझ ललितपुरमा बसेको दुई पक्षीय पहिलो भेटमा कुनै निष्कर्षमा नपुगि वार्ता...