लिम्बुवान मञ्च दमक १ को अध्यक्षमा पुनः उदयमान तुम्रोक
दमक । संघीय लिम्बुवान मञ्च, नेपाल दमक वडा नं. १ को अध्यक्षमा पुनः उदयमान तुम्रोक निर्वाचित भएका छन् । शनिबार मञ्चका संघीय महासचिव सुरेन्द्र लिम्बु नोनामको प्रमुख आतिथ्यतामा दमकस्थित किरात धर्म तथा साहित्य उत्थान संघको...




