राजनीति

लिम्बुवान मञ्च इलामको चाैथाे अधिवेशन कार्तिक ३० मा हुने

इलाम, २५ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपाल इलाम जिल्लाको चाैथाे अधिवेशन कार्तिक ३० गते हुने बताइएको छ । सोमबार इलाममा जिल्लाको आकस्मिक बैठक बसी अधिवेशन गर्ने निर्णय भएको हो...

लिम्बुवान मञ्च दमक ५ को अध्यक्षमा लावती

लिम्बुवानखबर, २४ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल दमक ५ को वडाध्यक्षमा राम लावती निर्वाचित भएका छन् । शनिबार मञ्चको तेस्रो वडाधिवेशनले लावतीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको हो । सर्वसहमतिको आधारमा...

लिम्बुवान मञ्च मोरङ् जिल्लाद्वारा ३२ जनालाई जिल्ला समितिमा मनोनित

पथरीशनिश्चरे, २३ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति मोरङले ३२ जना सदस्य मनोनित गरेको जनाएको छ । मञ्चको पथरीस्थित सिरीजंगा सामुदायिक बनमा बसेको पाँचौ जिल्ला अधिवेशन पश्चातको पहिलो बैठकले सो निर्णय गरेको...

मन्त्रिपरिषद्ले पायो पूर्णता, नवनियुक्त मन्त्रीहरु लिए सपथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा...

“संघीयता कमजोर बनाउन वडाध्यक्षलाई राजा बनाइयो”–कुमार लिङदेन ‘मिराक’

लिम्बुवानखबर, २२ असाेज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले संघीयतालाई कमजोर बनाउन वर्तमान राज्य संरचनामा वडालाई असिमित अधिकार दिई राजा बनाईएको बताएका छन् । बिहीबार पत्रकार महासंघ धरानको सभाहलमा मञ्चको संघीय राष्ट्रिय...

;