लिम्बुवान मञ्चको चुलाचुलीमा १ दिने प्रशिक्षण
चुलाचुली, २१ भदाैं। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल चुलाचुली गाउँपालिकाले चुलाचुली ४ मा १ दिने राजनैतिक भेटघाट, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । मञ्चको प्रान्तीय महासचिव थाङसाङ् लावतीको प्रमुख...




