राजनीति

अमेरिकाको ज्याक्सन हाइटमा प्रदर्शन हुँदै लिम्बु कथानक चलचित्र ‘थेत्लङ’

लिम्बुवानखबर । लिम्बू भाषामा आधारित पहिलो लिम्बू कथानक आधुनिक फिल्म ‘थेत्लङ’ आगामी अक्टोबर २ मा अमेरिकाको ज्याक्सन हाइटस्थित सत्यनारायण हलमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक किशोर सुब्बा अनुसार त्यहाँ पहिलोपटक फिल्मको विशेष प्रदर्शन...

लिम्बुुवान भोलेन्टियर्सद्वारा कमलमा प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम

  केर्खा, १८ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स कमल गाउँ कमाण्डले एकदिन प्रशिक्षण तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार कमलको केर्खास्थित शहिद धर्मभक्त उच्च माविको सभाहलमा  आयोजित कार्यक्रममा मञ्चका...

एमाले उपाध्यक्ष गौतमद्वारा पार्टी परित्याग

फाइल तस्वीरः लिम्बुवानखबर। नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष केपी ओलीलाई सम्बोधन गरेको पत्र पार्टी मुख्यालय थापाथलीमा गएर बुझाउँदै आफूले पार्टी छाडेको जानकारी गराएका हुन् । पार्टी...

आजबाट कांग्रेसको वडा अधिवेशन सुरु

लिम्बुवानखबर, १८ भदौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका अनुसार अधिवेशन आजबाट शुरु भएको हो । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज भदौं १८ बाट...

१० प्रदेश सांसदले एमाले परित्याग गर्दै एकीकृत समाजवादी रोजे

लिम्बुवानखबर, १६ भदौं । प्रदेश नं. १ का १० जना प्रदेश सांसदले नेकपा एमाले परित्याग गरेका छन् । बुधबार परित्याग गरेका १० प्रदेश सांसदहरुले एकीकृत समाजवादीमा आफूलाई सनाखत गरेका छन् । प्रदेश सांसदहरु राजेन्द्र राई,...