राजनीति

लिम्बुवान सामाजिक मञ्च आसफोर्ड शाखाको अध्यक्षमा राज नेम्बाङ्

योगेन्द्र तावा, आसफोर्ड, बेलायत । यूके, ३ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च युके अन्तर्गत आसफोर्ड शाखाको चौथोे महाधिवेशन सम्पन्न भएको छ । शनिबार...

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट पाए विश्वासको मत

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको दोस्रो बैठकबाट विश्वासको मत पाएका छन् । आज (आइतबार) राती प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ । विश्वासको मतको विपक्षमा भने ८३ मत मात्र...

एमाले नेता रावलद्वारा प्रतिनिधिसभा सदस्यबाट राजीनामा

काठमाण्डौ, ३ साउन। नेकपा एमालेका उपाध्यक्ष समेत रहेका सांसद भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन् । संघीय संसद भवन बानेश्वरमा पत्रकारसँग उहाँले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । राजीनामाको वक्तव्य...

निर्वाचन आयोगको इजलासमा जसपा विवाद बारे आजबाट बहस हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिता विवाद सुल्झाउन निर्वाचन आयोगले गठन गरेको इजलास आज (आइतबार) बस्दै छ । जसपा आधिकारिकताको विवाद बारे बहस बिहान ११ बजे बाट सुरु हुने बताइएको छ । जसपाबाट...

दोस्रो पटक पुनःस्थापित प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, ३ साउन । सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक विघन भई पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने भनिएको छ । आजको बैठकमा करीब साढे तीन वर्ष सत्तामा...