
जसपा फूटको संघारमा
काठमाडौं , २२ असार। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)लाई आज (मंगलबार) बोलाएको छलफलमा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीचको सहमतिको सम्भावना ठुङ्गिएको छ । जसपामा अबसँगै बस्ने अवस्था नरहेको ठाकुर पक्षले संकेत दिएको हुँदा...