
जसपानिकट कानून व्यवसायीद्वारा ठाकुरविरुद्ध कीर्ते जालसाजीमा मुद्दा दर्ता गर्दै
काठमाडौँ ०६, असार। जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट कानून व्यवसायीले महन्थ ठाकुर र राजेन्द्र महतो समूह विरुद्ध अदालतमा किर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गरेका छन् । अल्मतमा परेका जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्कै...