
वाइसिएल १ नम्बर प्रदेशले घाइते र शहिद परिवारलाई दियो राहत
दमक/नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालको एक नम्बर प्रदेश कमिटिले राहत वितरण गरेको छ । प्रदेश कमिटीको नेतृत्वमा झापा, मोरङ र इलामको चुलाचुली १ कमलमा बसोबास गर्ने पूर्व जनमुक्ति सेना नेपालको परिवारलाई खाद्यान्न (चामल...