राजनीति

जसपाद्वारा तीन प्रदेश सांसद निष्कासित

  काठमाडौं, १२ साउन।  लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टी, नेपालका तीन प्रदेश सांसदलाई पार्टीबाट निष्कासित गरेको छ । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी सांसदहरुलाई मंगलबार बालकुमारीमा बसेको केन्द्रीय समिति बैठकले...

अध्यक्ष ठाकुरलाई भीष्मपितामहको संज्ञा

निलम्बित सांसद रेशम चाैधरी काठमाडौं, ११ साउन । निलम्बित प्रतिनिधिसभा सदस्य तथा जसपाका कार्यकारिणी सदस्य रेशम चौधरीले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई भीष्मपितामहको संज्ञा दिएका छन् । आफू हार्ने निश्चित हुँदाहुँदैपनि ठाकुरले केपी ओलीलाई सघाएको स्मरण...

उपेन्द्र पक्षले पायो जसपाको आधिकारिकता

काठमाडौ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो । आज भएको हेड काउण्टमा उपेन्द्र नेतृत्वको...

कमल २ मा लिम्बुवान मञ्च गठन

केर्खाबजार, ११ साउन। संघीय लिम्बुवान मञ्च, नेपाल कमल गाउँपालिकाको २ नम्बर वडा कमिटी गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको प्रमुख आतिथ्यतामा रमेश खड्काको अध्यक्षतामा वडाकमिटी गठन भएको हो । सोमबार तोपगाछी समयगढमा...

आयोगले जसपा कार्यकारिणीको हस्ताक्षर सनाखत गराउँदै

काठमाडौं, ११ साउन । आज निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालको आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई सनाखत गराउँदैछ । अध्यक्ष उपेन्द्र यादव र अर्का महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई बिहान...

;