
सर्वदलीय बैठकको निश्कर्षः लोकतन्त्र र संविधान बचाउने जिम्मेवारी दलकै
काठमाडौं। सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरुको उपस्थिति रहेको थियो । बैठकमा प्रधानमन्त्री केपी...