राजनीति

जसपा विवाद कार्यकारिणी समिति सदस्यहरुको सनाखतसँगै टुंगो लगाउने– निर्वाचन आयोग

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिक दावी निर्वाचन आयोगले साउन ११ गते कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षरसँगै टुंगो लगाउन आगामी साउन ११ गते दुवै पक्षलाई बोलाएको छ । कार्यकारिणी समितिका सदस्यसहित उपस्थित हुन आयोगको इजलासले आदेश...

प्रदेश १ लाई लिम्बुवान, किरात/खम्बुवान नामाकरण गर– कुमार लिङ्देन ‘मिराक’

कुमार लिङ्देन मिराक, अध्यक्ष संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवानखबर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले आफ्नो सामाजिक संजालमा हिजोआज विभिन्न प्रमाणहरु सहित प्रदेश न. १ को नामाकरण लिम्बुवान र किरात/खम्बुवान हुनुपर्ने नत्र आफ्नो...

लिम्बुवान सामाजिक मञ्च आसफोर्ड शाखाको अध्यक्षमा राज नेम्बाङ्

योगेन्द्र तावा, आसफोर्ड, बेलायत । यूके, ३ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च युके अन्तर्गत आसफोर्ड शाखाको चौथोे महाधिवेशन सम्पन्न भएको छ । शनिबार...

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट पाए विश्वासको मत

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको दोस्रो बैठकबाट विश्वासको मत पाएका छन् । आज (आइतबार) राती प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ । विश्वासको मतको विपक्षमा भने ८३ मत मात्र...

एमाले नेता रावलद्वारा प्रतिनिधिसभा सदस्यबाट राजीनामा

काठमाण्डौ, ३ साउन। नेकपा एमालेका उपाध्यक्ष समेत रहेका सांसद भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन् । संघीय संसद भवन बानेश्वरमा पत्रकारसँग उहाँले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । राजीनामाको वक्तव्य...

;