नेपाली कांग्रेसको १४औं महाधिवेशन कार्यतालिका प्रभावित
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि प्रभावित भएको छ । पूर्व निर्धारित तोकिएको समयमा वडा, गाउँ, नगर लगायत अधिवेशनहरु सम्पन्न हुन नसक्ने अवस्था आउने सक्ने भन्दै कार्यतालिका प्रभावित हुने नेताहरु बताउँछन् ।...




