राजनीति

मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आज उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पुष्टि गरेका छन् ।...

मेरिङदेन याक्तेलीमा लिम्बुवान मञ्चको कमिटी गठन

ताप्लेजुङ् । संघीय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्य समिति ताप्लेजुङ्ले मेरिङदेनको थिङ्लाबु याक्तेलीमा समिति गठन भएको जनाएको छ । लिम्बुवान मञ्चका केन्द्रीय सचिवालय सदस्य मिजोत्लुङ चोङबाङको प्रमुख आतिथ्यतामा नयाँ समिति गठन भएको हो । याक्तेलीमा...

जसपा लुम्बिनी प्रदेशका चार सांसद भए पदमुक्त

लिम्बुवानखबर। पार्टी निर्देशन विरुद्ध मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना लुम्बिनी प्रदेश सभाका सांसदको पदमुक्त भएको छ । बिहीबार प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी जसपा लुम्बिनी प्रदेश संसदीय दलको...

लिम्बुवान मञ्च कानेपोखरी अध्यक्षमा शेरबहादुर तुम्सा

मोरङ्। संघीय लिम्बुवान मञ्च, नेपाल कानेपोखरी गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न गाउँअधिवेशनले शेर बहादुर तुम्साको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । मञ्चका केन्द्रीय सदस्य थिर बहादुर लावती, लिम्बुवान मञ्चका मोरङ...

माओवादी केन्द्रको सबै कमिटीमा महिला ३५ प्रतिशत र दलित १५ प्रतिशत अनिवार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको अन्तरिम विधान संसोधन गर्दै केन्द्रीय समिति २९९ जनाको बनाउने निर्णय गरेको छ । त्यसैगरी आज बसेको स्थायी समितिको बैठकमा महिला ३५ प्रतिशत र दलित १५ प्रतिशत अनिवार्य गर्ने समेत...