राजनीति

मुक्कुमलुङ नामाकरण नभए जस्तोसुकै आन्दोलन गर्ने जसपाको उद्घोष

लिम्बुवानखबर, १९ चैत्र । राज्यले लिम्बू समुदायको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङलाई अतिक्रमण गरी पाथिभरा कायम गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)नेपाल आन्दोलन गर्ने उद्घोष गरेको छ । जसपा नेपाल प्रदेश समितिका अध्यक्ष प्रवीण चाम्लिङले बुधबार...

दलित मुक्ति मञ्चको सभा स्थगित

इटहरी। संघीय दलित मुक्ति मञ्च, नेपालले आयोजना गर्ने भनिएको आमसभा स्थगित गरेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको मञ्चले यहि चैत्र २१ गते इटहरीमा ऐतिहासिक वृहत सभा गर्ने तयारी गरेको थियो । बुधबार एक...

कानेपोखरीमा लिम्बुवान मञ्च गठन

मोरङ्। संघीय लिम्बुवान मञ्च, नेपाल कानेपोखरी ७ मा वडा समिति विस्तार भएको छ । बुधबार मञ्चका जिल्ला अध्यक्ष दिलु लिङ्देन लावतीको उपस्थितिमा नयाँ कमिटी गठन भएको हो । विजय चेम्जोङकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति...

हाङ्पाङमा लिम्बुवान मञ्चको समिति गठन

ताप्लेजुङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपाल आठराई त्रिवेणी ३ हाङ्पाङमा समिति गठन भएको छ । शनिबार सम्पन्न भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सञ्जय यक्सोको अध्यक्षतामा १४ सदस्यीय समिति गठन भएको हो ।...

राप्रपा दमक र भद्रपुरको नयाँ नेतृत्व

दमक, १५ चैत्र। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । शनिबार दमक ७ मा पार्टीका नगर अध्यक्ष भिम प्रसाद पौडेलको अध्यक्षता र पार्टी नेता एवं १ नम्बर प्रदेश समिति...

;