मंसिर २ देखि पहिचानवादी संगठनले कोशी नाम खारेजीको लागि नयाँ चरणको आन्दोलन थाल्ने
मोरङ, १६ कार्तिक । प्रदेश नम्बर १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले मंसिर २ गते देखि काेशी नाम विरूद्ध नयाँ चरणकाे आन्दोलन घोषणा गरेकाे छ । बुधबार कार्तिक १४ गते बिराटनगर स्थित संगम पार्टी प्यालेसमा...





