राजनीति

अरुण पूर्वको नौ जिल्लामा यातायात बन्दको प्रभावः दमकमा प्रहरी र आन्दोलनकारी बिच झडपः तीन सेल अस्रुग्यास

दमक, २० माघ । मुक्कुमलुङ केवलकार खारेजी आन्दोलनकारीलाई गोली प्रहार बिरुद्ध नौं जिल्ला यातायात बन्दको प्रभाव परेको छ । पूर्वको नौं जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पान्थर र इलाममा आज पहिलो दिन...

मुक्कुलुङ सम्पदा संरक्षण संघर्ष समितिद्वारा केवलकार निर्माण रोक्ने अभियानको घोषणा

ललितपुर, १९ माघ । ताप्लेजुङबाट काठमाडौं आई बसेका र विभिन्न पेशा तथा व्यवसायमा आवद्ध रहेकाहरुले मुक्कुम्लुङ पाथीभरा सम्पदा संरक्षण संघर्ष समिति गठन गरेका छन् । पछिल्लो समय केवलकार निर्माण रोक्नको लागि अभियन्ताहरुले आन्दोलनजारी राखेका छन्...

मधेशकेन्द्रित ८ दलीय माेर्चाले मुक्कुमलुङ आन्दोलनमा जनाए ऐक्यबद्धता

ललितपुर, १८ माघ । मधेशकेन्द्रित ८ दलीय मोर्चाले मुक्कुमलुङ आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। शुक्रबार बिहान मुक्कुमलुङ घटनामा घाइते भएका आन्दोलनकारीलाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका मोर्चाका नेताहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन्। नेता केशव झाका...

मधेश केन्द्रित आठ दलको एकता संवाद समितिको संवाद शुरु

ललितपुर, १७ माघ । मधेश केन्द्रित आठ दलको एकता संवाद समितिको बैठक सुरु भएको छ । आज समितिका प्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा सुरु भएको हो । मधेश केन्द्रित दलहरूले एकताका लागि वार्ता...

पान्थरमा भावना इङवाको संयोजकत्वमा संयुक्त पहिचानवादी महिला मोर्चा गठन

दमक, १० माघ । पान्थरमा संयुक्त पहिचानवादी महिला मोर्चाको जिल्ला समिति गठन भएको छ । पान्थरको फेदेनमा भएको एक कार्यक्रमले नेत्री भावना इङवाको संयोजकत्वमा ४८ सदस्यीय महिला मोर्चा गठन गरेको हो । यसैगरी उक्त समितिको...