राजनीति

कोशी प्रदेश नाम खरेजीको माग गर्दै प्रदर्शन

विराटनगर, २० फाल्गुन । प्रदेश १ को नाम कोशी राखेको विरोधमा शुक्रबार विराटनगरमा प्रदर्शन भएको छ । बुधबार प्रदेशसभाले कोशी नाम राखेपछि उक्त नाम खारेज गर्न माग गर्दै पहिचान पक्षधरले प्रदर्शन गरेका हुन् । किरात...

राष्ट्रपतिमा दुई पूर्वसभामुखको प्रतिस्पर्धा

काठमाडौं, १३ फाल्गुन ।  राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई...

राष्ट्रपतिमा कांग्रेसलाई ८ दलको समर्थन

काठमाडौं, १३ फाल्गुन । नयाँ राष्ट्रपतिमा कांग्रेसलाई ८ दलले समर्थन गर्ने भएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहित ८ दलले नयाँ गठबन्धन बनाएका हुन् । शुक्रबार साँझ बसेको ८...

लिम्बुवान मजदुर मञ्चको अध्यक्षमा अर्जुन खड्का निर्वाचित

धरान, १३ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको जनसंगठन संघीय लिम्बुवान मजदुर मञ्चको धरान उपमहानगर समितिको पुनःगठन भएको छ । शुक्रबार सुनसरीको धरानस्थित पार्टी कार्यालयमा अर्जुन खड्काको अध्यक्षतामा नयाँ...

राष्ट्रपति निर्वाचन फागुन २५ गते

काठमाडौं, ११ फाल्गुन । राष्ट्रपति निर्वाचन यहि फाल्गुन २५ गते हुँदैछ । निर्वाचनको प्रक्रियाअन्तर्गत आज १२ बजेसम्म मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका निर्वाचन कार्यतालिका...