जसपाका वरिष्ठ नेता अशाेक राईलाई कोरोना संक्रमण
काठमाडाैं। जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईलाई कोरोना संक्रमण भएको छ । नेता राईलाई कोरोना पोजेटिभ देखिएको उनकी श्रीमती समेत रहेकी नेतृ सुशीला श्रेष्ठले जनाएकी छन् । यसअघि जसपाका वरिष्ठ नेता तथा संघीय परिषद...




