राजनीति

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली...

कांग्रेसले ३ दिन पार्टी झण्डा आधा झुकाउने

काठमाडौं। नेपाली कांग्रेसले पार्टीका आमन्त्रिक केन्द्रीय सदस्य तथा संघीय संसद सूर्यबहादर केसीको निधनको शोकमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ । पोखरा महानगरपालिका ७ कास्कीका केसीको सोमबार राती निधन भएको थियो ।...

जसपा प्रदेश २ कमिटीमा पूर्ब राजपाको भागमा नेतृत्व

काठमाडाैं। जनता समाजवादी पार्टी(जसपा)को प्रदेश नम्बर २ मा समायोजनको प्रकृया सुरु भएकोछ । केन्द्रिय कार्यदलको आइतवार बसेको बैठकले प्रकृयालाई अगाडी बढाएको बताइएकाे छ । पार्टी बिधान अनुसार प्रदेश कमिटी १५१ सदस्यीय हुनेभएकाे हुँदा त्यसमा पूर्व...

सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ शब्दावली हटाएकोमा मञ्चको आपत्ति

दमक। वर्तमान केपी ओली सरकारले नेपालको अगाडि लेखिने ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ शब्द हटाई नेपाल मात्र लेख्ने सबै स्थानीय तहमा परिपत्र गरेकोमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले घोर आपत्ति, विरोध र भत्र्सना गर्दै निर्णय खारेज गर्न माग...

भूपु गोर्खा सैनिक आन्दोलनका हस्ती धरानका गजेन्द्र इस्वोको निधन

धरान– भूपू ब्रिटिश गोर्खा सैनिकहरुको हकअधिकार सुनिश्चितता आन्दोलनका प्रमुख अभियन्ता साथै हाल जनता समाजवादी पार्टीका नेता समेत रहेका धरानका सामाजिक व्यक्तित्व गजेन्द्र इस्वोको निधन भएको छ । उनको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा आज...