राजनीति

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : प्रदेश कि केन्द्रको ?

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टी नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा तरंगित बन्न पुगेको छ । प्रदेशको राजधानी सुर्खेतमा आइतबार दिनभर दुई समूहको छलफल भएतापनि सहमतिको कुनै टुंगोमा पुग्न सकेनन्...

फेदेन-१० मा लिम्बुवानको अधिवेशन आयोजक समिति

फेदेन । पान्थर जिल्लाको फेदेन नगरपालिका-१० याङनाममा संघीय लिम्बुवान मञ्च, नेपालको वडा अधिवेशन आयोजक समिति गठन गरिएको छ । याङनाममा शनिवार भएको भेलाले प्रेमकुमार हाङ्सरुम्बाको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो । समितिको सह-संयोजकमा...

समाजवादी ट्रेड युनियन महासंघ र ट्रेड युनियन फेडेरेशन बिच एकता समायोजन सम्पन्न

काठमाडाैं। जनता समाजवादी पार्टी निकट मजदुर संगठन समाजवादी ट्रेड युनियन महासंघ र ट्रेड युनियन फेडेरेशनबीच एकता समायाेजन गरिएकाे छ । शनिबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा दुई संगठनबिच एकता समायाेजन गरिएकाे हाे ।...

मोरङकाे मिक्लाजुङमा लिम्बुवान भोलेन्टियर्सको मोटरसाईकल रर्याली संगै फिल्ड कमाण्ड गठन

मोरङ। उत्तरी मोरङकाे मिक्लाजुङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्सले वर्तमान सरकारको उदाङ्गो कार्यशैली प्रति खबरदारी गर्दै मोटरसाईकल रयाली गरेको छ । मोटरसाईकल रयाली मिक्लाजुङ् ३ धोवेनीदेखि किरात चौक...

‘विना शर्त खस समुदायलाई आदिवासीमा सुचिकृत गर’ – खसान राष्ट्रिय संघर्ष समिति

काठमाडौं । खशान राष्ट्रिय संघर्ष समितिले खश समुदायलाई नियतवस आदिवासीमा सूचिकृत हुन बञ्चित गरिएकोमा विरोध गर्दै विनाशर्त खस समुदायलाई आदिवासीमा सुचिकृत गरिनुपर्ने माग गरेको छ । आगामी मंसिर ७ गतेसम्म मा पूरा नगरे अनिश्चित्कालिन आम...

;