राजनीति

सरकारविरुद्ध दशैं लगत्तै आन्दोलन गर्छौँ : सभापति देउवा

काठमाडौं । कोभिड १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आन्दोलन गर्ने जनाएकाे छ  । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार काेराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभएको...

हिलिहाङमा सुमन योङहाङकाे अध्यक्षतामा ‘संघीय युवा मञ्च’ गठन

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ३ पञ्चमीमा सुमन योङ्हाङ्को अध्यक्षतामा संघीय लिम्बुवान मञ्च, नेपालको युवा संगठन संघीय युवा मञ्च वडा कमिटी गठन भएको छ । शुक्रवार सम्पन्न भेलाले उपाध्यक्षमा पुजा माङ्युङ, सचिवमा अनिश योङ्हाङ,...

ताप्लेजुङमा साँस्कृतिक पुर्नजागरण अभियान समिति गठनसंगै पहिलाे चरणकाे अभियान सम्पन्न

ताप्लेजुङ। सहअस्तित्वलाई स्वीकार गर्दै, प्राकृतिक, मौलिक नामको संरक्षण, खोज तथा अनुसन्धान गर्ने उद्धेश्यले सञ्चालित साँस्कृतिक पुर्नजागरण अभियानले बुधबार ताप्लेजुङमा समिति गठन गरेसंगै पहिलाे चरणकाे अभियान सम्पन्न भएकाे छ । ज्ञानु फुरुम्बो चरपेको संयोजकत्वमा बिभिन्न बिभागसहित...

हिल्लीहाङमा लिम्बुवानको राजनैतिक प्रशिक्षण

पाँचथर। पाँचथरको हिल्लीहाङ् गाउँपालिका चतुरे बजारमा संघीय लिम्बुवान मञ्च, नेपालले अगुवा नेता कार्यकर्ताहरुलाई एक दिने राजनैतिक प्रशिक्षण दिएको छ । हिल्लीहाङ् गाउँपालिकाका अगुवा नेताहरुलाई मञ्चको महासचिव संगम खनालले मञ्चको राजनैतिक दर्शनशास्त्र र सांगठानिक संरचनाको बारेमा...

मन्त्रीपरिषद पुनःगठन, तीन मन्त्री थपिए, विष्णु पौडेल बने अर्थमन्त्री

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनःगठन गरेका छन्। केही मन्त्रालयमा हेरफेरसँगै नयाँ तीन मन्त्री थपिएका छन् । राष्ट्रपति कार्यालयका अनुसार ओलीले नेकपा सचिवालय सदस्य बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री...