राजनीति

संघीय मञ्चद्वारा ग्याल्जेन दोर्जे तामाङ् लगायत सबैलाई विना सर्त रिहाईको माग गर्दै विज्ञप्ति सार्वजनिक

दमक। कलाकार ग्याल्जेन दोर्जे तामाङ्ले आफ्नो गीतमा सबैका सबै जाती वर्ग र समदायलाई समेट्न नसकेको राष्ट्रिय झण्डाले समेट्न नसकेको प्रतिकात्मक विरोध स्वरुप झण्डा जलाईएको देखाईको भिडियोको आधारमा कलाकार तामाङ् लगायत पक्राउ भएका सबै कलाकारहरुलाई विना...

अग्रज पत्रकार काजी सहित सयौं व्यक्ति काँग्रेसमा प्रवेश

दमक/झापाका अग्रज पत्रकार नकुलकाजी(पाण्डे) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्दीय सदस्य विश्वनाथ श्रेष्ठसहित एक सय भन्दावढी व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस भद्रपुरको आयोजनामा भएको कार्यक्रममा झापाका अग्रज पत्रकार नकुल काजी तथा...

राष्ट्रिय झण्डा जलाएको फुटेजप्रति आदिवासी जनजाति आवद्ध ९ संस्थाहरुको संयुक्त विज्ञप्ति

काठमाडाैं/नेपाल देशको राष्ट्रिय झण्डा जलाएको फुटेजसहित गेल्जेन दोर्जे तामाङको समूहले र्याप गीतको भिडियो सार्वजनिक गरेपछि मिडिया र सामाजिक सञ्जालमा विभिन्न रूपले पक्ष–विपक्षमा भइरहेको बहसप्रति आदिवाशि जनजाति आवद्ध ९ वटा जातीय संस्थाहरुले एक संयुक्त विज्ञप्ति जारि...

लिम्बुवान मञ्च तेह्रथुमले स्मारिका प्रकाशन गर्ने

शुक्रबारे, तेह्रथुम/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति तेह्रथुमले मञ्चले जिल्लामा स्थापना भएदेखि हालसम्म गरेको गतिविधिलाई समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ । स्मारिका तयारीको लागि भदौ ३ गते बसेको...

आम जनताको निम्ति नेपालको संविधान संसोधन गरिनु पर्छ

भानु भट्टराई संविधान कुनै पनि राष्ट्रको मूल कानुन हो । अन्तराष्ट्रिय नियमनकारी निकाय हरुले प्रत्येक राष्ट्रको अपनत्व स्वीकार हुनेगरी गरेको निर्णय र बनाएको योजना ले नै विश्वमा सान्ती र मानब कल्याणको मार्ग चित्र प्रतिबिम्बित गर्नु...