राजनीति

आधिकारिक पत्र आएमा वार्ता बस्छौ : संयुक्त संघर्ष समिति

दमक, २६ जेष्ठ। कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आधिकारिक पत्र आएमा वार्ता गर्ने सङ्केत दिएको छ । आज बिज्ञप्ति जारी गर्दै  सरकार समक्ष सो सङ्केत गरेको हो...

बाँकी जिन्दगी पहिचान प्राप्तिको लागि समर्पित गर्नेछुः सरक्षक रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मेरो गर्जाईबाट माइक्रोफोन बन्द हुन्छ भने तपाईं हामी सबै पहिचानबादीहरुको हुंकारबाट सिंहदरबार र नस्लबादीहरुलाई हल्लाउन बेर नलाग्ने बताएका छन् । परासीमा भएको स्वागत कार्यक्रममा बोल्दै पार्टीका संरक्षक...

पहिचान माग्दा थारुलाई जातीय आरोप लगाई जेल हालियोः रेशम चौधरी

काठमाडौं, २१ जेष्ठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थारुहरुले आफ्नो परिचान माग्दा जातियवादको आरोप लाग्ने गरेको बताएका छन् । आइतवार तुलसीपुरमा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै उनले आफुहरु जातीयवादी नभएको प्रष्ट पार्दै केही...

पक्राउ परेका २६ जनाको रिहाईः अनिश्चितकालीन आम हड्ताल फिर्ता

दमक, १६ जेष्ठ । शान्तिपूर्ण प्रदर्शनको क्रममा पक्राउ परेका २६ जना नेता कार्यकर्ताहरु विनाशर्त रिहाई भएका छन् । प्रदेश १ को नाम कोशी खारेजीको माग राख्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुलाई १४ गते प्रहरीले हिरासतमा लिएको थियो...

जेष्ठ १७ गते दखि प्रदेश १ मा आम हड्तालः अशाेक चेम्जाेङ प्रहरी हिरासतमा

नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का के. उपाध्यक्ष अशाेक चेम्जाेड लगायत २७ जना अझै प्रहरी हिरासतमा दमक, १६ जेष्ठ । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति) ले आम हडताल गर्ने चेतावनी दिएको छ...