
संघीय नेवाः प्रान्तीय मञ्चको तदर्थ समिति गठन
काठमाडौं, ४ असार । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय नेवाः प्रान्तीय मञ्च, नेपालको तदर्थ समिति गठन भएको छ । शनिबार काठमाडौंस्थित कालिकास्थानमा एक कार्यक्रमका बिच सुरज श्रेष्ठको अध्यक्षतमा तदर्थ समिति गठन भएकाे हो ।...