राजनीति

प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्न संघर्ष समितिकाे माग

काठमाडाैं, लिख । विभिन्न दल र सामाजिक संस्थाका प्रतिनिधिहरुले प्रदेश १ को नाम ‘लिम्बुवान, किरात प्रदेश’ राख्न माग गरेका छन् । ‘लिम्बुवान, किरात संयुक्त संघर्ष समिति’मा आबद्ध दल र सामाजिक संस्थाका प्रतिनिधिहरुले आज काठमाडौंको अनामनगरमा...

प्रचण्डद्वारा १२५ सदस्यीय पोलिट्ब्यूरो सदस्य प्रस्तावः को को परे लिस्टमा ?

काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव गरेका छन् । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले पोलिटब्यूरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । अध्यक्ष...

माओवादीको पदाधिकारी र स्थायी कमिटीको नाम टुंगो लगाउने जिम्मा प्रचण्डलाई

काठमाडौं, २१ असार । नेकपा माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने भएको छ । मंगलबार बसेको पूर्व स्थायी कमिटी र ईञ्चार्जको बैठकले उक्त निर्णय गरेको हो । पदाधिकारी र स्थायी कमिटी सदस्यको नामसूची...

भूपु डिएसपि कृष्णमान थेवे र संघीय आमा धरानमा सम्मानित

सुनसरी, १९ असार । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय उपाध्यक्ष भूपु डिएसपी कृष्णमान थेवे र संघीय आमाको उपनामले चिनिएकी मञ्चको सचिवालय सदस्य तथा महिला मञ्चकी उपाध्यक्ष सावित्रा पंधाक सम्मानित भएका छन् । शनिबार धरानस्थित मञ्चको...

थारु अगुवाहरु सहित ५ दर्जन नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाण्डौं, लि.ख.। थरुहट राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका लक्ष्मण थारु र लम्कीका व्यवसायीसमेत रहेका काँग्रेस नेता नेत्र जोशी सहित पाँच दर्जन थारु अगुवाहरु रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । आइतबार काठमाडौँस्थित रिपोर्टक्लबमा...

;